Creator profile
Tech view nepal
Education creator in Nepal
29.2K Total followers across 1 platform
0.9%
Engagement (YouTube)
0/1
Platforms verified
नमस्कार साथीहरू मेरो यस "Tech view nepal च्यानलमा तपाइहरुलाई स्वागत छ । यो च्यानल सिर्जना गर्ने मेरो उदेश्य टेक्निकल टिप्स, नयाँ जानकारी, टेक्नोलोजीकल जानकारी, नयाँ प्राविधिक ज्ञान, र अन्य धेरै विषयहरुमा ज्ञान उपलब्ध गराउनु हो । जसले तपाइलाई केहि टेक्नोलोजी ज्ञान दिन सकोस् र साथसाथै रमाइलो मनोरञ्जन गरोस भन्ने विश्वास लिएको छु।। यस tech view nepal च्यानलबाट नेपाली भाषामा टेक्निकल सम्बन्धि ज्ञान लिन सक्नुहुनेछ ।
मैले यस Tech view nepal च्यानल बाट टेक्नोलोजी टिप्सको बारेमा उत्कृष्ट सरल तरिकाले बुझ्ने गरि टेक्निकल ज्ञान दिने प्रयास गर्नेछु। तपाइँहरुलाई धेरै टेक्निकल सम्बन्धि नयाँनयाँ भिडियो प्रस्तुत गर्ने छु ।।।
साथीहरू यदि तपाईहरुलाई टेक्निकल सम्बन्धि धेरै रुचि छ भने कृपया tech view nepal youtube च्यानललाई subscribe गरि आउने भिडियो हेरेर साथ दिनु हुनेछ भन्ने पूर्ण आशा लिएको छु । धन्यवाद ।।
Myself: prakash Bahadur budha
from: mellekh-02-risidaha achham
For: Sponsor and business inquiries:
[email hidden]
By : TECH VIEW NEPAL YouTube channel in nepal
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
YouTube
@techviewnepal2023
29.2KFollowers
15.4KLifetime avg. views
103Avg. likes
0.9%Engagement
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.