Creator profile
Shruti Sambeg
Podcast creator in Nepal
36.5K Total followers across 1 platform
—
Engagement (YouTube)
0/1
Platforms verified
डिजिटल मिडियाको चुलिँदो लोकप्रियतासँगै "बुलबुल कम्युनिकेसन" सकारात्मक सञ्चारको एउटा अभियान बनेर आएको छ ।
यो बुलबुल कम्युनिकेसन अभियानले संचालन गरेको एउटा युट्युब च्यानल हो । यो च्यानलमा सञ्चारकर्मी अच्युत घिमिरे 'बुलबुल' ले वाचन गरेका कथा, उपन्यास, निबन्ध, नियात्रा वा नेपाली साहित्यका अन्य विधाका पुस्तक, लेख वा रचना वाचनका श्रव्य पुस्तकहरु उपलब्ध छन् ।
यसलाई SHRUTI SAMBEG (च्यानल–२) को रुपमा संचालन गरेका छौँ भने यस्तै प्रकृतिको अर्को च्यानल BULBUL COMMUNICATION च्यानल–१ का रुपमा संचालित छ । त्यस्तै हिन्दी कथा,उपन्यास वाचनका लागि तेस्रो च्यानलका रुपमा PREET KI REET संचालित छ । नेपाली गजलको अभियान बोकेको कार्यक्रम बुलबुल च्यानल–४ (NEPALI CHHAPRO) बाट नियमित सुन्न सकिन्छ ।
--- For Business & Partnership :
Email us ([email hidden])
Call us (+977 9851088117)
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.