Creator profile
Shiva Samip
Spiritual creator in Nepal
26.2K Total followers across 1 platform
7.1%
Engagement (YouTube)
0/1
Platforms verified
सम्पर्क/Contact:
ज्याे. शिव समीप/Astro. Shiva Samip
Mobile/e-Sewa ID/Khalti ID: 9841367614
email: [email hidden]
Facebook: https://www.facebook.com/Shivasameep
https://www.instagram.com/shiva_samip/
Twitter: https://twitter.com/Shivasamip
Web Page: www.shivasamip.com
===========
नमस्कार दर्शक महानुभावहरू !
मेरो यस यु-ट्युब च्यानल (YouTube Channel) मा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । यस च्यानलमा मैले केहि ज्योतिषीय विषयहरूमा छलफल गर्दै आएको छु र आगामी दिनहरूमा पनि हजुरहरु समक्ष ज्योतिषीय बिषयको बारेमा विविध जानकारी लिएर उपस्थित हुने नै छु ।आशा छ हजुरहरुकाे माया, साथ, सहयोग, सल्लाह र सुझावहरू निरन्तर पाइनैरहने छु ।
यदि हजुरहरुपनि राशि तथा ग्रह अनुसारको पत्थर धारणगर्न, चिना टिपन बनाउन, कुण्डली तथा हस्तरेखा विश्लेषणगर्न जस्ता ज्योतिषीय परामर्श चाहनुहुन्छ भने हामीलाइ सम्पर्क गर्न सक्नुहुनेछ ।
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.