SocioCreator discovery
Creator profile Santosh Kafle

Santosh Kafle

Travel creator in Nepal

13.2K Total followers across 1 platform
— Engagement (YouTube)
0/1 Platforms verified
मेरो च्यानलको बारेमा बुझ्न आउनु भएको साथिलाइ बिशेष धन्यवाद । म सुरुवाती चरणमा छु । यतिबेला मेरो कन्टेन्ट सुरु भैसकेको छैन । नेपालमा रहेका सम्पदा साधन स्रोत लगाएत नेपाली मौलिक संस्कृतीलाइ खोजी गर्दै देखाउनु मेरो लक्ष्य हो । साथमा नेपाली पर्यटन र आन्तरिक पर्यटन प्रबर्द्धनको निमित्त गाउँ होमस्टे भ्रमण र खोजीमेली तथा बृतचित्र पनि तयार पार्ने योजना छ । कृपया हातेमालो गरेर साथदिनु होला ।
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

YouTube @santoshkafle
13.2KFollowers
367Lifetime avg. views
—Avg. likes
—Engagement
Public data

Audience updated 12 Sep 2026

This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.