Creator profile
Rajaram Poudel
Comedy creator in Nepal
25.2K Total followers across 1 platform
—
Engagement (YouTube)
0/1
Platforms verified
नमस्कार सबैलाई! 🙏
म राजाराम पौडेल। यहाँहरूलाई ‘पौडेल कास्ट’ 'Poudel Cast' मा हार्दिक स्वागत छ।
यस कार्यक्रममा म नेपाली कला, चलचित्र तथा हास्य क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएका चर्चित कलाकार, अभिनेता तथा हास्यकलाकारहरूसँग रमाइला कुराकानी, पुराना सम्झना र कलाकारिता यात्राका अनुभवहरू साटासाट गर्ने गर्छु।
साउन २९ गते देखि, हरेक शुक्रबार बेलुका ६ बजे नयाँ एपिसोड।
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.