Creator profile
Pratima Bishwakarma
Music creator in Nepal
32.9K Total followers across 1 platform
—
Engagement (YouTube)
0/1
Platforms verified
हजुरहरु सबैमा मेरो नमस्कार म लोक दोहोरी गायिका प्रतिमा विश्वकर्मा मलाई हजुरहरुले सारङ्गी संसार युटुब च्यानल र मेरो यस आफ्नै च्यानलमा लाईभ गित संगितको साथमा पाउन सक्नुहुनेछ । विशेष गरि नेपाली लोक गित संगित प्रति म समर्पित रहनेछु । मेरा साङगितिक यात्राका विविध प्रस्तुतीहरु म यस च्यानलमा अपलोड गर्नेछु । नेपाली गित संगितलाई धेरै माया गरिदिनुहुुन पनि सबैमा अनुरोध गर्दछु । मेरा हरेक भिडियोहरु हेरेर मलाई सुझाव सल्लाह दिनुभयो भने मलाई निकै खुशी लाग्ने गर्दछ सम्भव भए सम्म म हजुरहरुलाई रिप्लाई गर्ने पनि कोशिस गर्नेछु ।
धन्यवाद ।
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
YouTube
@pratimabishwakarma
32.9KFollowers
120.8KLifetime avg. views
—Avg. likes
—Engagement
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.