SocioCreator discovery
Creator profile Nepali Chhapro - Bulbul

Nepali Chhapro - Bulbul

Podcast creator in Nepal

10.4K Total followers across 1 platform
— Engagement (YouTube)
0/1 Platforms verified
डिजिटल मिडियाको चुलिँदो लोकप्रियतासँगै सकारात्मक सञ्चारको एउटा अभियान बनेर आएको "बुलबुल कम्युनिकेसन" ले युट्युबमा विभिन्न विषय र विधाका ४ वटा च्यानलहरु गरिरहेको छ । तिनै मध्येको यो च्यानल–४ (NEPALI CHHAPRO - BULBUL) हो । यसै च्यानलबाट हरेक बुधबार नेपाली समय अनुसार राती सवा नौ बजे बुलबुल (Bulbul - Euta Irani Chara) प्रेमियर हुने गर्छ । बुलबुल बाहेक यस च्यानलमा पोडकास्ट, अन्तरवार्ताका साथै विभिन्न ठाउँमा भएका नेपालीहरुका साहित्यिक, सांस्कृतिक र सामाजिक गतिविधि अडियो वा भिडियो सामग्रीका रूपमा समेटिन्छन् । BULBUL COMMUNICATION (च्यानल–१) र SHRUTI SAMBEG (च्यानल–२) मा सञ्चारकर्मी अच्युत घिमिरे 'बुलबुल' ले वाचन गरेका नेपाली साहित्यका विभिन्न पुस्तक, लेख वा रचना वाचनका श्रव्य पुस्तकहरु उपलब्ध छन् । हिन्दी कथा,उपन्यास वाचनका लागि तेस्रो च्यानलका रुपमा PREET KI REET संचालित छ । --- सहकार्यका लागि सम्पर्क : Email us ([email hidden]) ([email hidden]) Call us (+977 9851088117) P.O. Box 2004, Kathmandu, Nepal
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

YouTube @newsbulbul
10.4KFollowers
2.6KLifetime avg. views
—Avg. likes
—Engagement
Public data

Audience updated 12 Sep 2026

This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.