Creator profile
Nepali Art & Literature
Art creator in Nepal
6.4K Total followers across 1 platform
0.9%
Engagement (YouTube)
0/1
Platforms verified
Welcome to Nepali Art Literature youtube channel.
नेपाली कला साहित्यका धेरै विधाहरु छन्। त्यसमध्य मैले गजल विधालाई पहिलाे प्राथमिकतामा राखेकाे छु । किन भने मैले यस विधामा कलम चलाउन थालेकाे छु।हाल याे विधा(Nepali Gajal) संसारमा नै बढि प्रचलित रहेकाले सबैकाे मन मष्तिकमा बस्न सफल भएकाे छ।
मैले यस च्यानलमा राखेका गजलहरु मैले आफै लेखेर बाचन गरेकाे हु।कृपया मेरा गजलहरु कसैले(Copyright)नगरिदिनु हाेला।यदि copyrightगरेकाे पाईएमा प्रचलित कानुन बमाेजिम सजाए हुनेछ।
Mero yo channel lai Like,share& comment garidinu hola dhannebada.
#Nepali #Art #Literature youtube channel lai subscribe gari najikaiko bell icone thichnuhola.
मेराे याे #Nepali Art Literature चेनललाई Subscribe गरि नजिकै रहेकाे वेलआईकन पनि थिच्नु हाेला।किनकि तपाईहरुले मेरा ताजा गजलहरु सुन्नपाउनु हुनेछ।
#नेपाली कला साहित्यमा रहेका उत्कृष्ट नेपाल गलज,देउडा खेल,देउडा गीत,रतेडी सुनेर आन्नद लिनु हाेला।धन्यवाद !
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
YouTube
@nepaliartliterature
6.4KFollowers
2KLifetime avg. views
9Avg. likes
0.9%Engagement
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.