Creator profile
Krishi Sandesh
Agriculture creator in Nepal
64.6K Total followers across 1 platform
1.6%
Engagement (YouTube)
0/1
Platforms verified
साथीहरू नमस्कार !
हाम्रो यस 'Krishi Sandesh' च्यानलमा तपाईहरु लाई हार्दिक स्वागत छ । यो च्यानल सिर्जना गर्ने मेरो मुख्य उद्देश्य कृषि पेशामा लागेका सम्पूर्ण कृषक दाजुभाई तथा दिदीबहिनीहरु लाई कृषि संग सम्बन्धित बिभिन्न जानकारी दिनु हो । यस च्यानलबाट तपाईहरुले खेतीपाती गर्ने तरिका र कृषि संग सम्बन्धित सम्पूर्ण जानकारीहरु लिन सक्नुहुनेछ ।
साथीहरू यदि तपाईलाई कृषिमा विशेष रुचि छ भने कृपया 'Krishi Sandesh' च्यानललाई Subscribe गर्नुहोला ।
कृषि संग सम्बन्धित सम्पूर्ण जानकारीको लागि "कृषि संदेश"
प्रायोजक वा व्यापार सोधपुछका लागि:
For Sponsors or Business inquiries:
Email: [email hidden]
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.