Creator profile
Jyotish Vigyan
Spiritual creator in Nepal
28.3K Total followers across 1 platform
1.7%
Engagement (YouTube)
0/1
Platforms verified
Jyotish Vigyan मा तपाईंलाई स्वागत छ 🙏
यो च्यानल ज्योतिष शास्त्र, वास्तु शास्त्र र सनातन धर्म सम्बन्धी शुद्ध, सरल र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले बनाइएको हो।
यस च्यानलमा तपाईंले पाउनुहुनेछः
🔹 घर तथा व्यवसायका लागि वास्तु टिप्स
🔹 वास्तुका गुण, दोष र समाधान
🔹 ग्रह दोष, ग्रह शान्ति उपाय
🔹 पूजा विधि, व्रत, पर्व र धार्मिक जानकारी
🔹 शास्त्र र आध्यात्मिक ज्ञान
घर बनाउँदा, विवाह गर्दा, व्यवसाय सुरु गर्दा वा जीवनका समस्या समाधान गर्न ज्योतिष र वास्तुको सही मार्गदर्शन अत्यन्त आवश्यक हुन्छ। यही उद्देश्यका साथ Jyotish Vigyan ले तपाईंलाई सत्य, अनुभव र शास्त्रमा आधारित जानकारी प्रस्तुत गर्दछ।
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
YouTube
@jyotishvigyan941
28.3KFollowers
3.5KLifetime avg. views
12Avg. likes
1.7%Engagement
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.