Creator profile
IT EDUCATION NEPAL - कम्प्युटर शिक्षा सबैका लागि |
Education creator in Nepal
12.5K Total followers across 1 platform
3.6%
Engagement (YouTube)
0/1
Platforms verified
IT Education Nepal - कम्प्युटर शिक्षा सबैका लागि एक गैर-नाफामूलक, स्वयंसेवी संस्था हो, जसले विश्वभरिका विद्यार्थी, दाजुभाई तथा दिदीबहिनीहरूलाई स्थान, पृष्ठभूमि र परिस्थितिको कुनै बाधा नराखी स्तरीय, व्यवहारिक र जीवन उपयोगी कम्प्युटर शिक्षा निःशुल्क प्रदान गर्ने उद्देश्य बोकेको छ।
हामी सैद्धान्तिक ज्ञान र व्यवहारिक सीपबीचको दूरी घटाउँदै, विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक आईटी (IT) बजारमा आत्मनिर्भर र सक्षम बनाउने दिशामा अग्रसर छौं। हाम्रो उद्देश्य केवल शिक्षा प्रदान गर्नु मात्र नभई, सकारात्मक र सहयोगी सिकाइ वातावरणमार्फत विद्यार्थीहरूको व्यक्तिगत र व्यावसायिक क्षमता विकासलाई प्रवर्द्धन गर्नु हो। प्राविधिक शिक्षा र आत्मविकासको यात्रा हामीसँग सुरु गर्नुहोस्—संगै सिकौं, संगै बढौं!
Thank you for support and co-operation.
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
YouTube
@iteducationnepal
12.5KFollowers
4.1KLifetime avg. views
6Avg. likes
3.6%Engagement
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.