Creator profile
Dr. Tara Jii
Lifestyle creator in Nepal
418K Total followers across 1 platform
3.4%
Engagement (YouTube)
0/1
Platforms verified
म कुनै उपदेशक होइन र म कसैको गुरु पनि होइन । जे जति भिडियोहरु यहाँ अपलोड गरिएका छन यी नितान्त म (स्वयम् )का लागि बनाइएका हुन र यहाँँ "तिमी" वा "तपाईं "भनेर जुन सम्बोधन गरिएको छ त्यो पनि मैले आँफैलाई भनेको हुँ । मैले बनाएका भिडियोमा बोलिएका सबै कथाहरू मेरा रचना होइनन । ती कथाहरु जसले सिर्जना गरे ती सर्जकहरू प्रति म कृतज्ञ छु । म त एक माध्यम मात्र हुँँ जसले पुल बनेर तिनिहरूलाई दैनिक जीवन भोगाइसँग जोड्ने काम मात्र गरेको छु । जब मलाई निराशाको अनुभूती हुन्छ र सकारात्मक उर्जा चाहिन्छ म यीनै भिडियोहरू हेरेर प्रेरित हुन्छु । मलाई के लाग्छ भने जसरी शरीरको सफाइ गर्न हामी बेला बेलामा नुहाउने गर्छौ त्यस्तै दिमागको सफाइको लागि पनि बेला बेलामा सकारात्मक उर्जा भर्ने खालका सामाग्री हेर्ने र पढ्ने गर्नुपर्छ । यदि यी भिडियोहरुबाट कसैलाई प्रेरणा मिल्छ भने त्यो लिनेवालामा भर पर्ने कुरा हो , त्यसमा मेरो भन्नु केही छैन र मलाई Credit दिन जरुरी पनि छैन ।
बस् , तपाईं आफ्नो जीवनमा सफल हुनुस् खुशी हुनुस् ।
मेरो शुभकामना ।
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
YouTube
@messagefromtarajiitarajii
418KFollowers
52.4KLifetime avg. views
49Avg. likes
3.4%Engagement
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.