Creator profile
Dr. Sunil Paudel
Health creator in Nepal
51.3K Total followers across 1 platform
7.2%
Engagement (YouTube)
0/1
Platforms verified
डा. सुनिल पौडेल विश्वकै प्रथम प्राकृतिक चिकित्सक तथा दुखाइ विज्ञ हुनुहुन्छ । वहाँले राजिव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सेज् (RGUHS), बेङ्लोरबाट साढे पाँच बर्षे BNYS, यु केबाट दुखाइको उपचारमा दुइ बर्षे Post Graduate Diploma in Pain Management, अनि अमेरिकाबाट मेरुद्न्ड्को उपचारमा एड्भान्स ट्रेनिङ पनि पुरा गर्नु भएको छ । वहाँले यु के, अमेरिका तथा क्यारेबियन देशहरुमा साढे सात बर्ष लामो अनुभव पनि सँगल्नु भएकोछ । वहाँले यि देशहरुका साथै नेपालमा २० वटा भन्दा बढी स्वास्थ्य संस्थाहरुको स्थापना पनि गर्नु भएको छ । वहाँले टेलिभिजन तथा देश बिदेशमा थुप्रै कार्यक्रम तथा रिसर्च पेपरहरु प्रस्तुत गर्नु भएको छ । वहाँ ईन्डियाका बिभिन्न युनिभर्सिटीमा समेत भिजिटिङ लेक्चररको रुपमा पनि पढाउनु हुन्छ ।
Dr. Sunil Paudel; World's 1st Naturopathy Physician focused on Spine/Pain
1st BNYS of Nepal (RGUHS, B'lore)
PG Dip- Pain Management (UK)
Advance Training (USA) in Spinal Pain Management
WhatsApp, Viber: +977 9841363167
email: [email hidden]
www.healthresortnepal.com
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
YouTube
@dr.sunilpaudel5964
51.3KFollowers
19KLifetime avg. views
30Avg. likes
7.2%Engagement
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.