Creator profile
Divine Nepal
Sports creator in Nepal
5.8K Total followers across 1 platform
—
Engagement (YouTube)
0/1
Platforms verified
Divine Nepal
@DivineNepal72
नमस्कार साथीहरु ! यहाँहरुलाई DivineNepal युट्युब च्यानलमा स्वागत छ । हामिले यो च्यानल सिर्जना गर्नुको मुख्य उद्देश्य Cricket, Football लगायत नेपाली खेलकुद जगतका विभिन्न जानकारी यहाँहरु माझ पस्कने र नेपाली खेलकुद क्षत्रलाई अझ प्रश्रय दिन सानो भए पनि योगदान पुर्याउने हो । हामी यस च्यानलमा नेपाली खेलकुद जगतका लेटेस्ट जानकारी संगै विश्लेषणात्मक सामग्री हरु पनि यहाँहरु माझ पस्कनेछौँ । हामी सकेसम्म यहाँहरुको रुचि र चाहनाको विषयलाई अथक प्रयास सहित सकेसम्म पुर्णता दिने कोसिस गर्नेछौं आसा छ यहाँहरुले हामिले पस्केका सामाग्रीहरु मन पराउनुहुनेछ । साथै यहाँहरुको सिर्जनात्मक प्रतिक्रिया , सल्लाह र सुझाबको लागि पनि हामी प्रतिक्षारत रहनेछौँ। हाम्रो DivineNepal च्यानलाई subscribe गरेर साथ , सपोर्ट र हौसला दिनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।
Email : [email hidden]
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.