SocioCreator discovery
Creator profile Dipen Technology

Dipen Technology

Education creator in Nepal

8.6K Total followers across 1 platform
— Engagement (YouTube)
0/1 Platforms verified
नमस्कार साथीहरू, हाम्रो यस 'Dipen Technology ' Chanel मा तपाइलाइ स्वागत छ। यो Chanel सिर्जना गर्ने मेरो उद्देश्य Computer, Smart Phone लगायत Technical विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकोस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गरोस भन्ने विश्वास लिएको छु । यस Chanel बाट तपाइले नेपाली भाषामा Technology ज्ञान लिन सक्नुहुनेछ । मैले यस Chanel मार्फत Technology बारेमा उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईंहरु को समस्या समाधान गरेर भिडियो हरु Upload गर्ने प्रयास गर्नेछु । साथीहरू यदि तपाईलाई कम्प्युटर र Technology मा विशेष रुचि छ भने कृपया Dipen Technology Chanel लाई Subscribe गर्नुहोला । धन्यवाद 🙏 For Personal Query :- [email hidden]
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

8.6KFollowers
3.2KLifetime avg. views
—Avg. likes
—Engagement
Public data

Audience updated 12 Sep 2026

This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.