Creator profile
Deep Music Yatra
Art creator in Nepal
24.2K Total followers across 1 platform
—
Engagement (YouTube)
0/1
Platforms verified
🎵 Deep Music Yatri 🎶
नमस्कार 🙏 म दीपक जालन।
यो मेरो अर्को नयाँ Music YouTube Channel हो, जहाँ तपाईंहरूले नेपाली संगीतसँगै हिन्दी गीत तथा विभिन्न प्रकारका सांगीतिक सिर्जनाहरू सुन्न र हेर्न पाउनुहुनेछ। ❤️🎶
यस च्यानलमा तपाईंहरूले
🎤 Cover Songs
🎵 Original Nepali & Hindi Songs
🎶 Bansuri Dhun & Sarangi Dhun
🎼 Music Tracks & Instrumental
🤖 AI Songs
✍️ मेरो आफ्नै Lyrics तथा Musical Creations
र विभिन्न नयाँ सांगीतिक प्रस्तुति पाउनुहुनेछ।
गीत–संगीत र यात्रालाई एउटै ठाउँमा जोड्ने मेरो सानो प्रयास हो — Deep Music Yatri. 🏔️🎶❤️
जसरी तपाईंहरूले मेरो अर्को च्यानललाई माया, साथ र समर्थन दिनुभएको छ, यस नयाँ च्यानललाई पनि Subscribe, Like, Comment र Share गरेर साथ दिनुहोला। 🙏❤️
तपाईंको एउटा Subscribe र एउटा Share ले मलाई अझ राम्रो संगीत सिर्जना गर्न ठूलो हौसला दिनेछ।
🎧 सुन्नुहोस् • रमाउनुहोस् • साथ दिनुहोस्
❤️ Deep Music Yatri ❤
Music • Melody • Travel • Creation 🎶🏔️
contract gmail : [email hidden]
phone : 0097798204253
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.