Creator profile
D Nepal Media
Entertainment, lifestyle creator in Nepal
465K Total followers across 1 platform
0.7%
Engagement (YouTube)
0/1
Platforms verified
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict.
नमस्कार साथीहरू, हाम्रो यस 'D Nepal Media' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य विभिन्न वास्तविक तथा काल्पनिक घटनाहरुलाई समेटेर सामाजिक जनचेतना मुलक छोटो तथा लघु फिल्महरुको निर्माण गरि जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा छोटा चलचित्र हेर्न सक्नुहुनेछ। मैले यस च्यानल मार्फत सामाजिक चेतना मुलक फिल्म दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु । साथीहरू यदि तपाईलाई छोटा चलचित्र हेर्न विशेष रुचि छ भने कृपया 'D Nepal Media' च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
YouTube
@dnepalmedia
465KFollowers
153.8KLifetime avg. views
119Avg. likes
0.7%Engagement
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.