SocioCreator discovery
Creator profile Code Guru Nepal

Code Guru Nepal

Education creator in Nepal

10.8K Total followers across 1 platform
4.9% Engagement (YouTube)
0/1 Platforms verified
नमस्कार साथीहरु म टंक दाहाल, पेशाले software Engineer. मैले सिकेको सिप र ज्ञान हाम्रा नेपाली साथीभाई हरुलाई बाढ्ने र नेपाली हरुलाई आफ्नै मातृ भाषामा computer र programming को बारेमा ज्ञान दिने त्यो पनि जो पायो त्यो ऐरे गैरे ले होइन यहि क्षेत्रम बर्षौ काम गरि सकेका अनुभवी र authentic मानिसह बाट अनि त्यो पनि सित्तै मा दिने उदेस्य ले मैले यो channel सुरु गरेको छु। मेरो उदेस्य सके सम्म सबैले बुझ्ने गरि, सजिलो बाट क्रमस गाह्रो तिर जाने गरि bottom up technique प्रयोग गरेर, उदाहरण सहित र छोटो मिठो VDO हरु बनाउदै जानेछु। अहिले सुरु गर्दा fundamental र beginner friendly बनाउने अनि बिस्तारै त्यसको level बढाउदै जाने मेरो उदेस्य हो। केहि समय पछि यहाका video हरु हेरेर कम्प्युटर मा केहि नजानेको मान्छे ले पनि सिकेर कम्प्युटर मै जागिर खान सक्ने बनाउने मेरो उदेस्य हो त्यो पनि एक पैसा नतिरी। अनि यदि Crypto currency, stock र आर्थिक गतिविधिमा रुचि राख्नु हुन्छ भने मेरो यो अर्को channel मा जोडिनु होला। यो channel लाइ बिसुद्ध educational बनाउन सहयोग गर्नु होला। No paid subscription!! धन्यबाद
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

YouTube @codegurunepal
10.8KFollowers
10.2KLifetime avg. views
441Avg. likes
4.9%Engagement
Public data

Audience updated 03 Sep 2026

How engagement is calculated

Average available likes and comments, divided by average sampled video views, multiplied by 100. The fetch samples up to 15 recent videos; the exact count was not recorded. Hidden counts are excluded from their respective averages.

Engagement measured 03 Sep 2026. Engagement may predate the audience update. Different platforms use different denominators, so percentages are not directly comparable.

This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.