Creator profile
Civil Engineering of Nepal
Lifestyle creator in Nepal
30.1K Total followers across 1 platform
—
Engagement (YouTube)
0/1
Platforms verified
स्वागत छ Civil ENGINEERING OF NEPAL युटुब च्यानलमा । यो च्यानलको मुख्य उदस्य भनेको सिभिल इञ्जिनियरिङ्ग पढ्दै गरेका बिद्यार्थीहरुल्लाई उनीहरुको पढाइमा सेवा पुर्याई दक्ष जनशक्ति बन्नमा सेवा तथा हौसला प्रदान गरिनु हो । साथ-साथै अध्यन सकेका व्यक्तिहरुलाई जीवन उपयोगी ज्ञान हरु प्रदान गर्नु तथा जनमानसमा इन्जिनिएरिंगको महत्व बुझाउनु अर्को उद्स्य हो ।
यसका अलबा यस च्यानलका अन्य उद्स्य यस प्रकार रहेका छन्:
१. Engineering (School, Diploma, & Bachelor) पाठ्यक्रम संग सम्बन्धित पाठहरुको व्यख्या बिबेचना (नेपाली भाषामा)
२. अध्यन र प्रयोगात्मक सिकाइको दुरीलाई घटाउनु
३. प्रविधिलाई र अध्यनलाई संगसगै अगाडी लैजानु
४. प्रबिधि सम्बन्धि जानकार बनाइ प्रतिस्प्रधात्मक जनशक्ति तयार गर्नु
कृपया यस चयानलाई SUBSCRIBE गर्न नभुल्नु होला । किनकि यसले हामीहरुलाई हौसला त दिन्छ नै, साथ-साथै तपाईलाई पनि धेरै छोटो समयमा बिबिध ज्ञानहरु बिना झन्झट प्राप्त गर्नु हुनेछ ||
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.