SocioCreator discovery
Ambika yog channelh
Creator profile

Ambika yog channelh

Health creator in Nepal

विगत १५ बर्ष देखि योग,ध्यान,मेडिटेसन,फिजकल फिटनेस,सहि डाइटप्लान,आयुर्वेद चिकित्सा पद्धति द्वारा लाखौं प्रकारका बिरामिहरूलाई रोग मुक्त गरिसकेको छु!साथै दिर्घ रोग भनिने थाइराइड,सुगर,प्रेसर,मुटुरोग,अस्थामा लाई पनि सदाका लागि सयौं बिरामीले छुटकारा पाइ सक्नुभएको छ! डिप्रेसन,एनजाइटी,फ्रस्टेसन,क्यान्सर जस्ता रोगिहरूलाइ विभिन्न देसबाट अनलाइन योग क्लासमा जोडेर वहाँहरूलाइ पुनर्जन्म दिने मेरो अनन्त प्रयास हो! मेरो च्यानलमा राखिएका कुनै भिडियो फेक छैनन,सयौं बिरामिहरूमा प्रयोग गरेरैं जब वहाँहरू को जिवनमा परिवर्तन आउँछ तब मात्र मेरो भिडियो हजुरहरू सम्म आउने गरेको छ! संगै जहाँ - जहाँ हजुरहरू हुनुहुन्छ त्यहाँसम्मको जीवन रोग,शोक मुक्त रहोस भनेरै केही समय यता युटुबमा भिडियो राख्ने गरेकी छु मलाई पुर्ण बिश्वास छ युटुबमा पनि टिकटक ,फेसबुकमा झैँ यहाँ हरूको अपार साथ - सहयोग पाउनेछु! साथै यो च्यानलबाट सबै-सबै लाभान्वित हुनुहोस!सबैको जय जय होस मंगल होस !!
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

27.3KFollowers
16.6KLifetime avg. views
89Avg. likes
3.6%Engagement
Public data

Audience updated 09 Oct 2026

How engagement is calculated

Average available likes and comments, divided by average sampled video views, multiplied by 100. The fetch samples up to 15 recent videos; the exact count was not recorded. Hidden counts are excluded from their respective averages.

Engagement measured 09 Oct 2026. Engagement may predate the audience update. Different platforms use different denominators, so percentages are not directly comparable.