नमस्कार 🙏
म यामु थापा। यो च्यानलमा विशेष गरी इन्डियन आर्मीबाट रिटायर्ड भएका ex-servicemen तथा उनीहरूको परिवारका लागि उपयोगी जानकारी शेयर गर्ने गर्छु।
यस च्यानलमा तपाईंले पाउनुहुनेछ:
• पेन्सन सम्बन्धी नयाँ अपडेट
• OROP, Pay Commission र भत्ता सम्बन्धी जानकारी
• ECHS र क्यान्टिन सुविधाको जानकारी
• पूर्वसैनिकहरूको सामाजिक गतिविधि
• दैनिक भ्लग र वास्तविक अनुभव
यदि तपाईं पनि इन्डियन आर्मीका पूर्वसैनिक हुनुहुन्छ वा तपाईंको परिवारमा कोही हुनुहुन्छ भने यो च्यानल तपाईंका लागि उपयोगी हुनेछ।
Please Like, Share & Subscribe – Yamu Vlog
Follow me on Facebook :Yamu Thapa
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.