SocioCreator discovery Sign in
SMART STOCK KNOWLEDGE
Creator profile

SMART STOCK KNOWLEDGE

Finance creator in Nepal

नमस्ते ! म HARI LAMICHHANE । तपाईंलाई मेरो युट्युब च्यानल 'SMART STOCK KNOWLEDGE' मा हार्दिक स्वागत गर्दछु। यो च्यानल विशेष गरी Nepal Share Market (NEPSE) सँग सम्बन्धित शिक्षा र जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालित छ। यस च्यानलमा तपाईंले निम्न विषयवस्तुहरूमा भिडियोहरू पाउनुहुनेछ: ​📈 NEPSE Update & Daily NEPSE Technical Analysis & Fundamental Analysis ​📈 Nepal Stock Market News, Tips & Information ​📈 Effective Trading strategies चाहे तपाईं शेयर बजारमा नयाँ हुनुहुन्छ वा एक अनुभवी ट्रेडर, हाम्रा भिडियोहरू तपाईंको बजार सम्बन्धी ज्ञान र ट्रेडिङ सीप अभिवृद्धि गर्न निकै उपयोगी हुनेछन्। 💡 विशेष तालिम: यदि तपाईं Basic देखि Advanced Level [SMC] सम्मको Technical Analysis सिक्न चाहनुहुन्छ भने, हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ: 📞 सम्पर्क: हरि लामिछाने 📱 मोबाइल / WhatsApp: 9863805867 👤 Facebook: https://www.facebook.com/profile.php?id=61574961095409 🎵 TikTok: https://www.tiktok.com/@smart.stock.knowl?_t=ZS-8vNiMlfy1eE&_r=1 हाम्रो च्यानललाई Subscribe गरी बेल आइकन थिच्न नबिर्सनुहोला
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

YouTube @harilamichhane
10.1KFollowers
868Lifetime avg. views
—Avg. likes
—Engagement
Public data

Audience updated 15 Oct 2026