SocioCreator discovery Sign in
SAROJ OFFICIAL38
Creator profile

SAROJ OFFICIAL38

Pets creator in Nepal

स्वागत छ तपाईंलाई SAROJ OFFICIAL38 मा 🙏 यो च्यानलमा तपाईंले मनोरञ्जन, रोचक जानकारी, नयाँ–नयाँ कुरा, अनौठा तथ्य तथा संसारभरिका रमाइला र ज्ञानवर्धक भिडियोहरू हेर्न पाउनुहुनेछ। अहिले हामी YouTube Shorts मार्फत धेरैभन्दा धेरै दर्शकसम्म पुग्ने लक्ष्यका साथ Green Screen तथा विभिन्न प्रकारका रोचक सामग्रीहरू प्रस्तुत गर्दैछौं। भविष्यमा यस च्यानलमा Vlog, Reaction, Information, Entertainment लगायतका विविध Mixed Content हरू पनि नियमित रूपमा आउनेछन्। हाम्रो मुख्य उद्देश्य: ✅ तपाईंलाई मनोरञ्जन प्रदान गर्नु ✅ नयाँ कुरा सिकाउनु ✅ उपयोगी र रोचक जानकारी दिनु ✅ देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दर्शकहरूसँग जोडिनु हो। यदि तपाईंलाई नयाँ कुरा सिक्न, रमाइलो गर्न र संसारका रोचक विषयहरू जान्न मन पर्छ भने SAROJ OFFICIAL38 लाई Subscribe गर्न नभुल्नुहोस् ❤️ 🔔 नयाँ भिडियोहरूका लागि Channel Subscribe गरेर Bell Icon थिच्नुहोस्। 📌 Follow गर्नुहोस्: Facebook ID: Dhak Bahadur Magar Facebook Page: Saroj Magar Fan Club TikTok: Cass Official38 धन्यवाद तपाईंको साथ र मायाको लागि ❤️🙏
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

18.1KFollowers
20.9KLifetime avg. views
—Avg. likes
—Engagement
Public data

Audience updated 15 Oct 2026