SocioCreator discovery Sign in
SANNI MUSIC
Creator profile

SANNI MUSIC

Music creator in Nepal

🎵 Welcome to Sanni Music Official YouTube Channel 🎵 नमस्कार तथा हार्दिक स्वागत छ Sanni Music मा। यस च्यानलमा तपाईंले नयाँ तथा उत्कृष्ट नेपाली गीत-संगीत, लोकदोहोरी, आधुनिक गीत, म्युजिक भिडियो, देउडा गीत तथा मनोरञ्जनात्मक संगीत सामग्रीहरू हेर्न र सुन्न सक्नुहुन्छ। हामी नेपाली कला, संस्कृति र संगीतलाई विश्वभर पुर्‍याउने उद्देश्यका साथ नयाँ-नयाँ गीतहरू प्रस्तुत गर्दै आएका छौं। नेपाली संगीतप्रेमीहरूको माया, साथ र सहयोग नै हाम्रो प्रेरणा हो। 👉 नयाँ गीत तथा म्युजिक भिडियोहरू हेर्न Subscribe गर्न नभुल्नुहोस्। 👉 Like, Comment & Share गरेर साथ दिनुहोस्। Sanni Music – Nepali Music for Everyone! 🎶❤️
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

YouTube @sannimusic111
10.2KFollowers
50.9KLifetime avg. views
—Avg. likes
—Engagement
Public data

Audience updated 15 Oct 2026