Creator profile
paribala
Comedy creator in Nepal
1K Total followers across 1 platform
6.0%
Engagement (YouTube)
0/1
Platforms verified
नमस्कार साथीहरू!
यो च्यानलमा तपाईँहरूले रमाइला बाल कथा, हास्यास्पद COMEDY Story, मनोरञ्जनात्मक किस्सा, 2D स्टोरी भिडियो, र नेपाली परिवेशका मजेदार कथाहरू हेर्न पाउनुहुनेछ। यहाँ हरेक भिडियोले तपाईंलाई हसाउने, रमाउने र केहि न केहि सन्देश दिने प्रयास गर्नेछ। साना बालबालिकादेखि ठूला सबै उमेरका दर्शकहरूले हेर्न मिल्ने रमाइलो सामग्री यस च्यानलमा निरन्तर आउनेछ।
यदि तपाईंलाई हास्न मन पर्छ, कथा सुन्न मन पर्छ, र नेपाली कमेडी कन्टेन्ट मनपर्छ भने यो च्यानल तपाईंको लागि नै हो। हामी सधैं नयाँ-नयाँ रमाइला भिडियोहरू ल्याइरहनेछौं ताकि तपाईं बोर नहुनुहोस्।
👉 त्यसैले च्यानल Subscribe गर्न नबिर्सनुहोस्,
👍 भिडियो मन परे Like गर्नुहोस्,
💬 आफ्नो प्रतिक्रिया Comment मा लेख्नुहोस्,
🔔 र नयाँ भिडियोको सूचना पाउन Bell Icon थिच्नुहोस्।
तपाईंहरूको साथ र माया नै हाम्रो प्रेरणा हो। धन्यवाद! ❤️
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
This profile was built from public platform data and hasn't been claimed yet — use the "Claim this profile" button above if this is you.