SocioCreator discovery Sign in
Nepali Class
Creator profile

Nepali Class

Education creator in Nepal

(Nepali Class) youtube channel मा हार्दिक स्वागत छ 🙏 यस च्यानलमा कक्षा ६–१२ का विद्यार्थीहरूका लागि नेपाली व्याकरण, कथा, कविता र SEE तयारी सरल र स्पष्ट तरिकाले पढाइन्छ। 📘 के–के पाइन्छ? • नेपाली व्याकरण (पदवर्ग, लिङ्ग, वचन, काल, भाव, सन्धि, समास, कारक आदि) • कथा र कविता – अर्थ, भावार्थ, प्रश्न–उत्तर • अभ्यास प्रश्न + समाधान • SEE Special तयारी कक्षा 🎓 शिक्षक: Dhan Singh Kathayat माध्यमिक तह स्थायी शिक्षक श्री बडिमालिका माध्यमिक विद्यालय रास्कोट- ५, कालिकाेट । यदि तपाईं कक्षा 6–12 मा पढ्दै हुनुहुन्छ वा कक्षा 6,7,8,9,SEE,11,12 नेपाली विषयमा राम्रो अंक ल्याउन चाहनुहुन्छ भने यो च्यानल तपाईंका लागि हो। सल्लाह तथा सुझावको लागि सम्पर्क : मोबाइल : 9848348501 इमेल : [email hidden] 👍 Video मन परे Like गर्नुहोस् 🔔 Subscribe गरेर नयाँ भिडियो नछुटाउनुहोस् 💬 Comment मा आफ्ना प्रश्न राख्नुहोस् धन्यवाद 🙏🙏।
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

1.1KFollowers
762Lifetime avg. views
—Avg. likes
—Engagement
Public data

Audience updated 15 Oct 2026