नमस्कार साथीहरू मेरो यस "Mahendra Bhusal" YouTube channel मा तपाइहरुलाई स्वागत छ।। यो च्यानल सिर्जना गर्ने मेरो उदेश्य तपाई हरुलाई खुशी र मनोरञ्जन दिनु हो , । यस "Mahendra Bhusal" channel बाट नेपाली भाषामा Funny Video ,Shorts video र अन्य बिभिन्न video बाट आनन्द लिन सक्नुहुनेछ ।
मैले यस "Mahendra Bhusal" channel बाट समाज मा घटेका तथा घटन सक्ने घटनाको बारेमा उत्कृष्ट सरल तरिकाले बुझ्ने गरि तपाई हरुलाई मनोरञ्जन दिने प्रयास गर्नेछु। तपाई हरुका दिनभरका थकाई र पिडा हरुलाई मनोरन्जनात्मक तरिकाले बिर्साउने कोसिस गर्ने छु।।।
साथीहरू यदि तपाईहरुलाई comedy र समाजमा घटेको कुराहरु र घटन सक्ने कुराहरु लाई समेटेर बनायको video सम्बन्धि धेरै रुचि छ। भने कृपया "Mahendra Bhusal" channel लाई subscribe गरि आउने भिडियो हेरेर साथ दिनु हुनेछ भन्ने आशा लिएको छु। धन्यवाद ।।
myself: Mahendra Bhusal
from :Bananga -9 Kapilvastu Nepal
By: Mahendra Bhusal You Tube channel
thank you 🙏🙏🙏🙏
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.
YouTube
@mahendrabhusal-b5v
167KFollowers
513.1KLifetime avg. views
—Avg. likes
—Engagement