SocioCreator discovery Sign in
Loksewa Tayari Nepal96
Creator profile

Loksewa Tayari Nepal96

Education creator in Nepal

"आजको संघर्ष नै भोलिको सफलता हो।" सम्पूर्ण साथीहरुमा नमस्कार 🙏🙏यहाँहरुलाई 🇳🇵 Lok Sewa Tayari Nepal-96 Youtube channel मा स्वागत छ। यो च्यानल लोकसेवा आयोगको तयारी गरिरहेका सम्पूर्ण विद्यार्थीहरूका लागि समर्पित छ। यहाँ तपाईंले लोकसेवा परीक्षाको तयारीका लागि आवश्यक महत्वपूर्ण सामग्रीहरू प्राप्त गर्नुहुनेछ, जस्तै: 📚 सामान्य ज्ञान (GK) 📝 नमुना प्रश्न तथा उत्तर 📖 अभ्यास सेट (MCQs) 🌍 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रम (Current Affairs) 📊 नयाँ तथ्याङ्क तथा आर्थिक सर्वेक्षण 💡 GK सम्झिने सजिला सूत्र र ट्रिक्स (Short Tricks) नियमित रूपमा नयाँ भिडियोहरू हेर्नका लागि च्यानललाई Subscribe गर्नुहोस् र 🔔 बेल आइकन थिच्न नबिर्सनुहोस्। 💪 “मेहनत गर्नुहोस्, सफलता अवश्य मिल्नेछ।” ➡️ यस च्यानलमा जोडिनु भएकोमा हार्दिक धन्यवाद 🙏 #loksewatayarinepal96#लोकसेवा #Loksewa #Nepal #GK #तयारी
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

1KFollowers
1.7KLifetime avg. views
—Avg. likes
—Engagement
Public data

Audience updated 15 Oct 2026