SocioCreator discovery Sign in
Guleli Pictures
Creator profile

Guleli Pictures

Entertainment creator in Nepal

हार्दिक नमस्कार, "गुलेली अफिसियल" (Guleli Official) मार्फत तपाईंहरूले दिनुभएको माया र साथका लागि हामी आभारी छौँ। अब हामी एउटा नयाँ र ठूलो सोचका साथ अगाडि बढ्दै छौँ। नेपाली चलचित्र क्षेत्रको परम्परागत सिष्टम र विसंगतिका कारण निर्माताहरू मारमा पर्ने अवस्थालाई चिर्न हामीले "गुलेली पिक्चर्स" (Guleli Pictures) को रूपमा नयाँ यात्रा सुरु गरेका छौँ। अब हाम्रा मौलिक र उत्कृष्ट फिल्महरू सिधै यही च्यानलमा रिलिज हुनेछन्। आफ्नो हक अधिकार र नेपाली सिनेमाको भविष्यका लागि हामीले चालेको यो कदममा यहाँहरूको पूर्ण साथ र सहयोगको अपेक्षा गर्दछौ। — तपाईंको आफ्नै, गुलेली पिक्चर्स टिम SUBSCRIBE Us For More Videos...❤️🙏 Happy watching! Thank You So Much To All Subscribers💕
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

YouTube @gulelipictures
58.1KFollowers
5.6KLifetime avg. views
—Avg. likes
—Engagement
Public data

Audience updated 15 Oct 2026