SocioCreator discovery Sign in
Chaaso Tv
Creator profile

Chaaso Tv

News creator in Nepal

Chaaso Global Media एक स्वतन्त्र, निडर र समर्पित समाचार तथा डिजिटल मिडिया संस्था हो, जसको उद्देश्य सत्य, न्याय र परिवर्तनको आवाजलाई विश्वसामु पुर्‍याउनु हो। यस मिडियाले नेपालको सामाजिक, राजनीतिक, आर्थिक तथा अन्तर्राष्ट्रिय विषयवस्तुहरूमा गहिरो खोज, अनुसन्धान, विश्लेषण र रिपोर्टिङ प्रस्तुत गर्दछ। Chaaso शब्दले नै "चासो" अर्थात् जनताको सरोकार, भावना र पीडालाई समेट्ने प्रतिनिधित्व गर्दछ। (मुख्य विशेषताहरू) तथ्यमा आधारित समाचार रिपोर्टिङ जनताको आवाज र सरोकारमा केन्द्रित सामग्री युवा, सिर्जनात्मक र सचेत पत्रकारहरूको टिम YouTube, Website, Facebook, TikTok लगायत डिजिटल प्लेटफर्ममा सक्रियता भ्रष्टाचार, बेरोजगारी, शिक्षा, स्वास्थ्य, विकास र समसामयिक मुद्दामा विशेष कार्यक्रम Chaaso Global Media विश्वास गर्छ "सत्ता परिवर्तन होइन, सोच परिवर्तन जरुरी छ!" त्यसैले हाम्रो प्रयास सधैं हुनेछ सत्य बोल्ने, अन्यायको बिरुद्ध बोल्ने र परिवर्तनको पक्षमा बोल्ने।
Public performance

Platforms

Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.

YouTube @chaasotv
28.3KFollowers
5KLifetime avg. views
—Avg. likes
—Engagement
Public data

Audience updated 15 Oct 2026