Welcome to Agni Post YouTube Channel.
अग्निपोष्ट डटकम सत्य, तथ्य र जिम्मेवार पत्रकारितामा आधारित एक डिजिटल समाचार पोर्टल हो। यस युट्युब च्यानलमार्फत हामी तपाईंहरूलाई देश–विदेशका ताजा समाचार, विशेष रिपोर्ट, राजनीतिक विश्लेषण, सामाजिक सरोकार, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृति तथा समसामयिक भिडियो सामग्री प्रस्तुत गर्दछौँ । हामी तथ्यमा आधारित समाचार, निष्पक्ष विश्लेषण र निर्भीक आवाजमार्फत सत्यको उजागर गर्न प्रतिबद्ध छौँ । भ्रमको अन्त्य र सत्यको पक्षमा उभिनु नै हाम्रो मूल उद्देश्य हो ।
Agni Sanchar Pvt.Ltd. Registration Number in Company Register Office Nepal : 371624/82/83
Department Of Information (Suchana Bibhag) Registration Number : 5245-2082/2083
Email : [email hidden]
Public performance
Platforms
Audience and engagement figures with recorded update dates. Ownership verification does not guarantee performance.